शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
३८ पटक हेरिएको
Shares
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु

सारांश

  • कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ ।
  • आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ । आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?