अागलागीमा परि एकजनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
३० पटक हेरिएको
Shares
अागलागीमा परि एकजनाकाे मृत्यु

सारांश

  • बिष्णु कुमार आले, अर्घाखाँची, १८ मंसिर ।
  • अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ६ मेहेलपानी चित्रेटोला निवासी जङ्ग बहादुर बिकको घरमा आगो लागि हुदा उनका ११ बर्षिय छोरा नारायण बिकको ज्यान गएको छ ।
  • हिडडुल गर्न नसक्ने छोरा घरभित्र बसेको बेला एक्कासी बिधुत शर्ट भई लागेको आगोको हुर्कोमा आफुले छोरालाई बचाउने प्रयास गर्दा पनि नसकिएको मृतकका बाबु जङ्ग बहादुर बि.

बिष्णु कुमार आले, अर्घाखाँची, १८ मंसिर । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ६ मेहेलपानी चित्रेटोला निवासी जङ्ग बहादुर बिकको घरमा आगो लागि हुदा उनका ११ बर्षिय छोरा नारायण बिकको ज्यान गएको छ ।

हिडडुल गर्न नसक्ने छोरा घरभित्र बसेको बेला एक्कासी बिधुत शर्ट भई लागेको आगोको हुर्कोमा आफुले छोरालाई बचाउने प्रयास गर्दा पनि नसकिएको मृतकका बाबु जङ्ग बहादुर बि.कले बताउनु भयो । आगलागीबाट घरभित्र रहेका अन्नवाली, लत्ताकपडा नष्ट हुदा करीव १२ लाख ५० हजार बरावरको क्षती भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण बाहिर गएपछि समयमै गाँउलेले आगो नियन्त्रण गर्न नसक्दा मानविय क्षेति सहित ठूलो धनमालको क्षेति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी आइलाग्यो श्रीलंकामा राजनीति संकट
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह

तपाईंले छुटाउनुभयो कि?