शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु
सारांश
- कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ ।
- आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ । आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया