काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते

सारांश

  • कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ ।
  • उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।
  • विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ । विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?