आज थप ८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३७९ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ भाद्र ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४(४ महिला र पुरुषको निधन भएको छ ।

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४(४ महिला र पुरुषको निधन भएको छ ।

आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक सय ८ महिला छन् । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?