राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा

सारांश

  • राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ खुवाउने तयारी भएको छ ।
  • उनको आज सिंहदरबारस्थित् राष्ट्रियभाको अध्यक्षको कार्यकक्षमा सपथ गराईने भएको हो ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।

राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ खुवाउने तयारी भएको छ । उनको आज सिंहदरबारस्थित् राष्ट्रियभाको अध्यक्षको कार्यकक्षमा सपथ गराईने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?