काठमाडौँ उपत्यकामा बिहिवार एकैदिन थपिए ३७७ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ११ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ७७ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ७७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ६ सय २९ जनाको पिसीआर परिक्षण गरेकोमा ११ सय ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ५६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार ७३ रहेको छ । काठमाडौं उपत्यकामा ३७७ थपिएका मध्ये काठमाडौंका २७० जना र ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?