आज २ हजार २० जना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
१९ पटक हेरिएको
Shares
आज २ हजार २० जना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २ असोज ।
  • नेपालमा कोरोना भाइरसका आज २ हजार २० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

काठमाडौं, २ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४३ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् । आज ८७१ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
भारतीय पत्रिका नवभारत टाइम भन्छ नेपालमा अन्तराष्ट्रिय क्रिकेट टिम छैन रे..
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
सरकारलाई समर्थन गर्छौं : केसी
सरकारलाई समर्थन गर्छौं : केसी
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

तपाईंले छुटाउनुभयो कि?