आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?

सारांश

  • नेपाल आयल निगमले ठाउँअनुसार आधा सिलिण्डर ग्यासको तीन थरी मूल्य तोकेको छ ।
  • काठमाडौं लगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
  • दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल आयल निगमले ठाउँअनुसार आधा सिलिण्डर ग्यासको तीन थरी मूल्य तोकेको छ । काठमाडौं लगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, तराईका अन्य क्षेत्रका लागि ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको निमगले जनाएको छ ।

ग्यासको आयात पर्याप्त भएपनि बजारमा ग्यास अभाव देखिएपछि निगमले उद्योगीहरूलाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
मन्त्री र सभामुख बन्न दाैडधुप
मन्त्री र सभामुख बन्न दाैडधुप
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य

तपाईंले छुटाउनुभयो कि?