रोचक बन्दै काठमाडौं–४, अघि लागे गगन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
रोचक बन्दै काठमाडौं–४, अघि लागे गगन

सारांश

  • काठमाडौं ।
  • काठमाडौँ–४ मा कांग्रेसले पुनः अग्रता लिएको छ ।
  • एमालेका राजन भट्टराईले यसअघि कांग्रेस नेतालाई पछि पारेका थिए ।

काठमाडौं । काठमाडौँ–४ मा कांग्रेसले पुनः अग्रता लिएको छ । एमालेका राजन भट्टराईले यसअघि कांग्रेस नेतालाई पछि पारेका थिए । तर, अहिले गगन थापा अघि बढिसकेका छन् ।

थापाको ८ हजार ८४१ मत आएको भने राजनको ८ हजार ६७९ मत आएको छ । त्यस्तै तेस्रोमा रहेकी विवेकशील साझाकी सुबुना बस्नेतले ५६८ मत ल्याएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मुल्यले सबै रेकर्ड तोड्यो
सुनको मुल्यले सबै रेकर्ड तोड्यो
“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा
“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
भरतपुर–१६ मा उल्टियो नतिजा, काँग्रेसका अमृतराज हमाल विजयी
भरतपुर–१६ मा उल्टियो नतिजा, काँग्रेसका अमृतराज हमाल विजयी
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै
विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने
को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?