अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य

सारांश

  • काठमाडौं, ४ साउन ।
  • हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।
  • बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गरेका छन् ।

काठमाडौं, ४ साउन । हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गरेका छन् ।

घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि ससाना बालबालिका भने भोकभोकै स्कूल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् भनेर आजको कान्तिपुरले समाचार छापेको छ ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?