सुनचाँदीको मुल्य फेरि उकालो लाग्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सुनचाँदीको मुल्य फेरि उकालो लाग्दै

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य बृद्धि भएको छ ।
  • बुधवार तोलामा ५ सय ले बढेको छ ।
  • आज छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य बृद्धि भएको छ । बुधवार तोलामा ५ सय ले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला ९०० रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदी बुधवार प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलवार चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?