रक्षा बजेट बढाउँदै चीन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
४९ पटक हेरिएको
Shares
रक्षा बजेट बढाउँदै चीन

सारांश

  • चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।
  • चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ ।
  • यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो ।

चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ । चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो ।

आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा समेत गरेका छन् । बेइजिङ इकोनोमिक अपरेशन एसोसिएशनका पूर्व उपाध्यक्ष टियान युनले चीनको आर्थिक आकार र विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै वार्षिक ५ दशमलव ५ प्रतिशतको वृद्धिदर उचित रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
यसकारण ​विवादमा मुछिए मुख्यसचिव
यसकारण ​विवादमा मुछिए मुख्यसचिव
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक
उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना