२१ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
२१ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • पर्सा, बारा, मकवानपुर र रामेछापका २१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजले जनाएको छ ।
  • मंगलवार राति प्रयोगशालामा १९८ जनाको स्वाब नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जानकारी गराएको छ ।
  • वीरगंज महानगरपालिकाका ७ जना, बाराका ७ जना, मकवानपुरका १ जना, रामेछापमा १ जना र ठेगाना खुल्न नसकेका ५ जना गरी २१ जना सङ्क्रमित पुष्टि भएको जिप्रका, पर्साले जनाएको छ ।

पर्सा, बारा, मकवानपुर र रामेछापका २१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजले जनाएको छ । मंगलवार राति प्रयोगशालामा १९८ जनाको स्वाब नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जानकारी गराएको छ ।
वीरगंज महानगरपालिकाका ७ जना, बाराका ७ जना, मकवानपुरका १ जना, रामेछापमा १ जना र ठेगाना खुल्न नसकेका ५ जना गरी २१ जना सङ्क्रमित पुष्टि भएको जिप्रका, पर्साले जनाएको छ ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?