मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२० पटक हेरिएको
Shares
मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

सारांश

  • काठमाडौं, असोज १५ ।
  • मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् ।
  • रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

काठमाडौं, असोज १५ । मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

कार्यकाल सकिनु दुई साताअघि राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार मानिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?