प्रतिनिधिसभाको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२० पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक स्थगित

सारांश

  • काठमाडौं ।
  • आजका सोमबार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सयभन्दा केजी भन्दा बढी सुन तस्कीको विषयमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।

काठमाडौं । आजका सोमबार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सयभन्दा केजी भन्दा बढी सुन तस्कीको विषयमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । तर यसमा सत्तापक्ष भने तयार भएको छैन ।
एमालेले यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।

आज सोमबार पनि एमालेले सोही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?