आज २ हजार ७१ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
आज २ हजार ७१ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २५ असोज ।
  • नेपालमा कोरोना भाइरसका आज २ हजार ७१ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७५ हजार ८ सय ४ जना संक्रमणमुक्त भएका छन् । आज १५५२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?