एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण

सारांश

  • दाङ, १३ साउन ।
  • घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन् ।
  • भ्यूटावरको नाम मनदिल राखिएको छ ।

दाङ, १३ साउन । घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन् ।

भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौँ,’’ पुनले भने । बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उनले बताए । भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उक्त भ्यू टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यू टावरबाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ ।

भ्यू टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए । ‘‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ”, अध्यक्ष रोकाले भने । भ्यू टावर निर्माणसँगै नमःछु गुम्बा पर्यटकीय रुपमा विकासमा थप टेवा पुग्ने गम्बा व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि: प्रचण्ड
‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि: प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
इंगल्याण्ड र न्यूजिल्याण्डको खेल ड्र, सुपर ओभरबाट विजेता छनौट हुने
इंगल्याण्ड र न्यूजिल्याण्डको खेल ड्र, सुपर ओभरबाट विजेता छनौट हुने
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ teaser presents high-octane courtroom drama!
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ teaser presents high-octane courtroom drama!