स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २, २०७७
|
|
१९ पटक हेरिएको
Shares
स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते

सारांश

  • उदयपुर, कार्तिक २ ।
  • उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा तीन जना घाइते भएका छन् ।

उदयपुर, कार्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुङ्गा तर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खसेको प्रहरीले जनाएको छ । त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षिय रामवहादुर सार्की सोहि ठाउ निवासि २७ वर्षिय कर्ण सार्की, दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार गाडि चालक रुपन्देहि जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर घाइते, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको घाइते र सोहि ठाउ निवासि रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
सरकारले भन्यो ‘लकडाउन सकियो’
सरकारले भन्यो ‘लकडाउन सकियो’
नेपाल आए भारतीय राजदूत श्रीवास्तव
नेपाल आए भारतीय राजदूत श्रीवास्तव
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
बकर इद पर्व मनाइँदै, आज सार्वजनिक बिदा
बकर इद पर्व मनाइँदै, आज सार्वजनिक बिदा
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?