मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
३१ पटक हेरिएको
Shares
मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  • कात्तिक १० गते कोरोना पुष्टि भएपछि हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार नआएपछि आइसीयुमा उपचार भइरहेको छ ।
  • संक्रमण पुष्टि भएपछि आफ्नै घरमा ‘होम(आइशोलेसन’मा बसेका गजुरेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले बुधवार बलम्बुस्थित् सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

काठमाडौं, २१ कात्तिक । कात्तिक १० गते कोरोना पुष्टि भएपछि हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार नआएपछि आइसीयुमा उपचार भइरहेको छ ।

संक्रमण पुष्टि भएपछि आफ्नै घरमा ‘होम(आइशोलेसन’मा बसेका गजुरेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले बुधवार बलम्बुस्थित् सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनलाई थप उपचार आवश्यक परेपछि बिहिबार आइसीयुमा सारिएको श्रोतले जनाएको छ ।

केहि दिन अगाडी गजुरेल आफैले फेसबुकमार्फत आफु संक्रमित भएको जानकारी दिएका थिए । उनले आफु सचेत हुँदाहुँदै पनि संक्रमित हुन पुगेको भन्दै दुःख पोखेका थिए । मंगलवार नै उनको शरीरले फरक–फरक खालका क्रियाकलाप देखाइरहेकोले स्वास्थ्यमा पुर्ण रुपमा सुधार नआएको पनि जानकारी अपडेट गराएका थिए ।

लकडाउनमा मनोज गजुरेलले कोरोना संक्रमण हुनबाट बच्ने विभिन्न तरिकाबारे सामाजिक सञ्जालमार्फत जनहितको लागि सन्देश दिँदै आएका थिए । तर, दुःखद कुरा आज उनी आँफै संक्रमित भएका छन् ।

(https://linksmagazine.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि
विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?