काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
सारांश
- काठमाडौं, २६ कार्तिक ।
- काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणलाई जितेका छन् ।
- संक्रमणमुक्त भएका सिडिओ दाहाल भोलिबाट नियमित काममा फर्किने भएका छन् ।
काठमाडौं, २६ कार्तिक । काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणलाई जितेका छन् । संक्रमणमुक्त भएका सिडिओ दाहाल भोलिबाट नियमित काममा फर्किने भएका छन् । यसअघि दाहाल घरमै बसेका थिए । दाहालको रिपोर्ट आज (बुधबार) नेगेटिभ आएको हो । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले आफू भोलिबाट काममा फर्कने जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया