सुनकोसी नदीको बेलीब्रिज संचालनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सुनकोसी नदीको बेलीब्रिज संचालनमा

सारांश

  • उदयपुर ५,पौष।
  • गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा बेली ब्रिज जडान गरी हिजो बाट सञ्चालन मा आएको छ ।
  • ५० मीटर लम्बाईको उक्त पूल संचालन मा आएपछी गाईघाट देखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म सिधै यातायात सेवा संचालन मा आउने भएको छ।

उदयपुर ५,पौष। गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा बेली ब्रिज जडान गरी हिजो बाट सञ्चालन मा आएको छ ।५० मीटर लम्बाईको उक्त पूल संचालन मा आएपछी गाईघाट देखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म सिधै यातायात सेवा संचालन मा आउने भएको छ।

उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीको बेली ब्रिज जडान गरी संचालन मा आएको गाइघाट–दिक्तेल सडक योजना का ईन्जिनियर निर्जल श्रेष्ठ ले बताए,श्रेष्ठ का अनुसार यो बर्ष गाइघाट–दिक्तेल सडक योजनाको करीब ८२ लाख लगानी मा सगरमाथा कन्स्ट्रक्सन ले  उक्त पुल जडान गर्ने ठेक्का पारेको थियो।

सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल नहुँदा हिउँदमा अस्थायी बेलिब्रिज जडान गरी यातायात संचालन गर्ने र वर्षा लागेपछी नदीमा बाढी बढ्न थालेपछी खोलीने  गरिएको छ।

२०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडक खण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका बासीन्दा  यातायात व्यवसायी र यात्रुले प्रत्येक वर्ष वर्षा याममा दुख भोग्दै आएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
आइतवार ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
कांग्रेसमा ‘नवजीवन’को बहस
कांग्रेसमा ‘नवजीवन’को बहस
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर ?
परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर ?
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?