लिभरपुल अपराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
लिभरपुल अपराजित

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
  • शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पराजित यात्रा कायम राखेको हो ।

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पराजित यात्रा कायम राखेको हो ।

लिभरपुलको जितमा जर्जि्नियो विज्नाल्डमले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै लिभरपुलले ७ खेलबाट २१ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा यथावत रहेका छन् । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ । सेफिल्डले ७ खेलबाट ८ अंक जोडेको छ । सेफिल्ड दशौँ स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम
ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम
यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्
यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !
वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
छाप्रोमा भूकम्पपीडितको दशैं…
छाप्रोमा भूकम्पपीडितको दशैं…

तपाईंले छुटाउनुभयो कि?