आज ७८२ संक्रमित थपिए, ९३१७ जना संक्रिय संक्रमित
सारांश
- नेपालमा कोरोना भाइरसका आज ७ सय ८२ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज १ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ७ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार २९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४१ हजार ३ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया