यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२० पटक हेरिएको
Shares
यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत

सारांश

  • काठमाडौं,  ३२ असार ।
  • सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

काठमाडौं,  ३२ असार । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?