एनपीएलको खेल तालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०८१
|
|
२० पटक हेरिएको
Shares
एनपीएलको खेल तालिका सार्वजनिक

सारांश

  • काठमाडौं।
  • नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ।
  • मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ६ गते शनिबार हुने भएको छ।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ६ गते शनिबार हुने भएको छ। त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन।

पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२ः१५ बजेदेखि शुरु हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?