चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन

सारांश

  • चिनियाँ अन्तरीक्ष यान चाङ इ फाइभले हालै चन्द्रमाबाट चट्टान र धुलो संकलन गरी सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको थियो ।
  • उक्त अन्तरीष यानले चन्द्रमाको सतहबाट १.
  • ७३१ ग्राम धुलो संकलन गरी पृथ्वीमा अवतरण गरेको चीन राष्ट्रिय अन्तरीक्ष प्रशासनले जानकारी गराएको छ ।

चिनियाँ अन्तरीक्ष यान चाङ इ फाइभले हालै चन्द्रमाबाट चट्टान र धुलो संकलन गरी सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको थियो । उक्त अन्तरीष यानले चन्द्रमाको सतहबाट १.७३१ ग्राम धुलो संकलन गरी पृथ्वीमा अवतरण गरेको चीन राष्ट्रिय अन्तरीक्ष प्रशासनले जानकारी गराएको छ ।

उक्त धुलोलाई शनिबार चिनियाँ रिसर्च टिमलाई हस्तान्तरण गरेका थियो । चीनद्वारा संकलन गरिएको पहिलो बाहिरी सतहको धुलालाई वैज्ञानिकहरुले विश्लेषण र अनुसन्धान गर्ने भएको छ । यान गत बिहीबार सफलतापूर्वक अवतरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
Angels on the floor, Fashion show 2018 USA ,was successfully conducted ! (Photo Feature )
Angels on the floor, Fashion show 2018 USA ,was successfully conducted ! (Photo Feature )
थला परेको पर्यटन क्षेत्र भन्छ(“पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”)
थला परेको पर्यटन क्षेत्र भन्छ(“पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

तपाईंले छुटाउनुभयो कि?