बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

सारांश

  • म्याग्दी, १५ जेठ – म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।
  • बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागिएको थियो ।
  • गत शुक्रबार बिहान अस्पतालमा पुर्याइएका उनलाई उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक महत क्षत्रीले जानकारी दिए ।

म्याग्दी, १५ जेठ – म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।

बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागिएको थियो ।

गत शुक्रबार बिहान अस्पतालमा पुर्याइएका उनलाई उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक महत क्षत्रीले जानकारी दिए ।
अचेत अवस्थामा अस्पतालमा पुर्याइएका बिरामी निमोनियाले ग्रसित भएपनि चिकित्सकले उपचारको प्रयास गरेको बेनी अस्पतालले जनाएको छ ।

बेवारिसे शवलाई अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले आफन्तको खोजी भइरहेको जनाएको छ । परिवार र आफन्तको खोजी भइरहेको अवस्थामा पनि फेला नपरे निश्चित प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
आज १४ सय ९७ जना कोरोना संक्रमित थपिए
माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।
माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !
माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !
चितवन–२ मा कति खस्यो मत ?
चितवन–२ मा कति खस्यो मत ?
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील