मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
३५ पटक हेरिएको
Shares
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ

सारांश

  • मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
  • सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
  • पुस १६ गते पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरूले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरूलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
श्री एयरलायन्सको थप अर्को उडान शुरु
श्री एयरलायन्सको थप अर्को उडान शुरु
दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, १३ को मृत्यु
दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, १३ को मृत्यु
Communications and Information Technology Minister Banskota resigns
Communications and Information Technology Minister Banskota resigns
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही

तपाईंले छुटाउनुभयो कि?