मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,

सारांश

  • काठमाडौं ।
  • चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.
  • ६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा ४ प्रहरीको मृत्यु भएको छ ।

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा ४ प्रहरीको मृत्यु भएको छ । घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपक कुमार मास्के प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ  मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले  जानकारी दिए। पहिरोसंगै खोलामा खसेको प्रहरी भ्यान देखिएको छैन् । जसले गर्दा खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरी भ्यानसंगै पहिरोले एक ट्रक पनि खोलामा खसेको छ ।  ट्रकको भने केही भाग मात्रै देखिएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । गयराति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक नदीमा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत
सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत
सगरमाथा आरोहण अनुमति सुरु
सगरमाथा आरोहण अनुमति सुरु
रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”
रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने