भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २५, २०७७
|
|
३० पटक हेरिएको
Shares
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’

सारांश

  • नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् ।
  • शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाए ।
  • ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत रावलको भनाई छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाए ।

ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत रावलको भनाई छ । रअका प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको रावलले बताए । ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको पनि रावलले बताए । प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने रावलको भनाई छ ।

फरक प्रसंगमा रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएरु केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको बताए । ३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनको भनाई छ ।

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको  छानबिनमा !
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको छानबिनमा !
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
आजदेखि स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा
आजदेखि स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास हुने
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
कांग्रेस जिल्ला सभापतिहरुको भेला: १९ बुँदे घोषणापत्र जारी (घोषणा–पत्र)
आज ५९ संक्रमित थप, ६० जना संक्रमणमुक्त
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा

तपाईंले छुटाउनुभयो कि?