राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

सारांश

  • आज वसन्तपञ्चमी ।
  • यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छिन् ।
  • हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गरेकी हुन् ।

आज वसन्तपञ्चमी । यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छिन् । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरेका थिए । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?