विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली

सारांश

  • काठमाडौँ, २७ असोज ।
  • विश्व बाथरोग दिवसको अवसर पारेर काठमाडौँमा बाइक ¥याली भएको छ ।
  • नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको आयोजनामा भएको बाइक ¥याली शनिबार विहान ७ बजेबाट सुरु भएको थियो ।

काठमाडौँ, २७ असोज । विश्व बाथरोग दिवसको अवसर पारेर काठमाडौँमा बाइक ¥याली भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको आयोजनामा भएको बाइक ¥याली शनिबार विहान ७ बजेबाट सुरु भएको थियो ।

¥याली मार्फत सम्पूर्णलाई बाथरोग र यसका असर देखि सजग रहन आग्रह गरिएको हो । बाथरोगको उपचार सम्भव रहेको तर समयमा ध्यान नदिए पछि दुःख पाइन सक्ने जस्ता नारा सहित ¥याली निकालिएको थियो । ¥याली नर्भिक अस्पताल थापाथलीदेखि त्रिपुरेश्वर, जमल, कमलपोखरी, कालोपुल, बत्तिसपुतली हुँदै पुरानो बानेश्वर, बबरमहल माइतिघर मण्डला भएर थापाथली नै फर्किएको थियो ।
फोटोमाः

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?