आज १ सय १० संक्रमित थप, १०२ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ११, २०७७
|
|
२२ पटक हेरिएको
Shares
आज १ सय १० संक्रमित थप, १०२ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय १० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ सय २ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुखुरामा रानीखेत रोगको प्रकोप
कुखुरामा रानीखेत रोगको प्रकोप
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश

तपाईंले छुटाउनुभयो कि?