पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल

सारांश

  • काठमाडौं : मुटुमा देखिएको समस्याको उपचारका लागि नर्भिक अस्पताल भर्ना हुनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनु भएको छ।
  • पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह नर्भिक पुग्नु भएको थियो।
  • ज्ञानेन्द्रको डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिड लागेको थियो।

काठमाडौं : मुटुमा देखिएको समस्याको उपचारका लागि नर्भिक अस्पताल भर्ना हुनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनु भएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह नर्भिक पुग्नु भएको थियो।

ज्ञानेन्द्रको डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिड लागेको थियो। अस्पतालका कर्मचारीले ज्ञानेन्द्रलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए। बाहिर उपस्थित भिडले भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकका अनुसार ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र बुधबार अस्पताल भर्ना हुनु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
नक्कली बाबुआमा बनेर नागरिकता बनाउने पक्राउ परे
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका  व्यक्तिहरुको संकलन कार्य सुरु……
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु……
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
अमेरिकाको पत्रले तनावमा प्रधानमन्त्री ओली !
अमेरिकाको पत्रले तनावमा प्रधानमन्त्री ओली !

तपाईंले छुटाउनुभयो कि?