बलात्कार आरोपित पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
४६ पटक हेरिएको
Shares
बलात्कार आरोपित पक्राउ

सारांश

  • बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ ।
  • आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो ।
  • आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताए ।

बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ ।

आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताए ।

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित
अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी
३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी
अवको नयाँ  यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
अवको नयाँ यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
सहिद भीमदत्तको सालिक तोडफोड गर्ने अठार पक्राउ
सहिद भीमदत्तको सालिक तोडफोड गर्ने अठार पक्राउ
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
अमेरिका पुगेकी उपमेयर उतै गायब
अमेरिका पुगेकी उपमेयर उतै गायब