फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा

सारांश

  • श्रावण १२, २०७४- मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने २ जनालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ ।
  • धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइल गरी अश्लिल शब्द प्रयोग गरेका थिए ।
  • उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज, धाकधम्की र दैनिक दर्जनौंपटक फोन गर्ने गरेका थिए ।

श्रावण १२, २०७४- मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने २ जनालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइल गरी अश्लिल शब्द प्रयोग गरेका थिए । उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज, धाकधम्की र दैनिक दर्जनौंपटक फोन गर्ने गरेका थिए ।

प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा चलाएको डिएसपी सन्तोष खड्काले बताए । पीडितले ९८११०८३२९४ र ९८११३०९४९२ नम्बरको मोबाईलबाट असार २२ देखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलोको विषयमा विवाद हुँदा एक बृद्धको ज्यान गयो
कुलोको विषयमा विवाद हुँदा एक बृद्धको ज्यान गयो
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
आइतवार झापा जाँदै पूर्वराजा
आइतवार झापा जाँदै पूर्वराजा
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि
११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
छोराले बिहे गर्दा बाबुआमा कुटिए
छोराले बिहे गर्दा बाबुआमा कुटिए
आरजूको ओलीलाई प्रश्न– महिला भएर हेपेको हो ?
आरजूको ओलीलाई प्रश्न– महिला भएर हेपेको हो ?

तपाईंले छुटाउनुभयो कि?