आज सुनको मुल्य ३ सयले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
४१ पटक हेरिएको
Shares
आज सुनको मुल्य ३ सयले बढ्यो

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य बृद्वि भएको छ ।
  • बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
  • आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य बृद्वि भएको छ । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज घटेको छ । चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार ५ रुपैयाँले बृद्धि भएर १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालको तेस्रो वरियता खोसियो
माधव नेपालको तेस्रो वरियता खोसियो
शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार
शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार
एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ
एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ
युएसए आइडीका प्रशासक पावर नेपालमा
युएसए आइडीका प्रशासक पावर नेपालमा
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर

तपाईंले छुटाउनुभयो कि?