माधव नेपालको तेस्रो वरियता खोसियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३६ पटक हेरिएको
Shares
माधव नेपालको तेस्रो वरियता खोसियो

सारांश

  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ ।
  • सचिवालयको आइतबार बसेको बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । सचिवालयको आइतबार बसेको बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?