मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित
सारांश
- आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ६ हजार ४ जना ४ संक्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ हजार ४ जना ४ संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २४ घन्टामा १ सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया