जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत
सारांश
- १ मंसिर, भक्तपुर ।
- प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् ।
- विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् ।
१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् ।
देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ०७० सालको संविधानसभा चुनावमा भने उनी भक्तपुर २ बाट पराजित भए ।
बस्नेत एमाले अध्यक्ष केपी ओलीका प्रियपात्र मानिन्छन् । चुनाव हार्नुका बाबजुद सुशील कोइरालाको सरकारका पालामा ओलीले उनलाई उद्योगमन्त्री बनाएका थिए ।
यसपालि भक्तपुर २ बाट निर्वाचित हुन बस्नेतले कांग्रेस उम्मेदवार दमननाथ ढुंगाना र नेमकिपाकी अनुराधा थापाको चुनौति पार गर्नुपर्ने छ । अनलाइनखबर बाट
Baburam Belbase
Jite paxi corruption bata uthaune hola ni kaso?
Gopal Karki
Kin chunab jitnu .chunab harepani mantri vaihalnuhunxa .
Amar Ghotane
ए भोट् किन्नलाइ जग्गा धितो राखेको?उखानेले दिई हाल्छ नि!फेरि लुटेको पैसा कहाँ गयो?हावा कुरो गरेर जनतालाइ पागल नबनाउ?
Madan Rokaya
यसपालि नि हा्छाै
Yagya Raj
बिडम्बना चुनाब जित्नलाइ जग्गा धितो राख्ने अनि जिते पछि त तेव रिन तिर्नलाइ भ्रस्टाचार नगरी हुदैन अनि हुन्छ भक्तपुरमा बिकास बुझ्न जरुरी छ भक्तपुर बासिले ।।।।
Laxmi Sunar
मन्त्री हुदा कमाएकाे सम्पत्ति त हाेलानि ।
Kapil Bhatta
Mantri huda lute ko chai kata gayo r fere vrastxchar ko lagi
Anil Basnet
Best of luck congratulations
Sunil Subba Shrestha
अनि धितो राखेको गुमाएको सबै जोड्छु ।