मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ११, २०७८
|
|
३० पटक हेरिएको
Shares
मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  •  आज  ६ हजार ४ जना ४ संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज  ६ हजार ४ जना ४ संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २४ घन्टामा १ सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?