टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर

सारांश

  • श्रावण १५, २०७४- टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर बनेका छन्।
  • दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेस्टमा उनले शनिबार ५७ रन खर्चेर ५ विकेट लिए।
  • दक्षिण अफ्रिकालाई १ सय ७५ रनमा रोक्न मिडलसेक्सका सिमरको यही प्रदर्शन महत्त्वपूर्ण बन्यो।

श्रावण १५, २०७४- टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर बनेका छन्। दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेस्टमा उनले शनिबार ५७ रन खर्चेर ५ विकेट लिए।

दक्षिण अफ्रिकालाई १ सय ७५ रनमा रोक्न मिडलसेक्सका सिमरको यही प्रदर्शन महत्त्वपूर्ण बन्यो। आफ्नो पहिलो टेस्ट इनिङ्समै ५ विकेट लिने इङलिस बलरमा मिडलसेक्सका अर्का सिमर रिचर्ड जोन्सन पनि छन्। उनले नै रोलान्ड–जोन्सलाई काउन्टी च्याम्पियनसिपमा प्रशिक्षण दिइरहेका छन्। जोन्सनले सन् २००३ मा जिम्बावेविरुद्ध चेस्टर–ले–स्ट्रिटमा ३३ रन खर्चेर ६ विकेट लिएका थिए।

हाल रोलान्ड–जोन्ससँगै इङल्यान्डको टिमबाट खेलिरहेका जेम्स एन्डरसनले जिम्बावेविरुद्ध नै लर्डसमा ७३ रन खर्चेर ५ विकेट लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
माओवादीले विचार केन्द्रित अभियान थाल्ने
माओवादीले विचार केन्द्रित अभियान थाल्ने
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !
ओलीलाई कांग्रेसको जवाफी काउण्टर
ओलीलाई कांग्रेसको जवाफी काउण्टर
म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …
म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)
बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने

तपाईंले छुटाउनुभयो कि?