आर्सनल अन्तिम चारमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७८
|
|
२६ पटक हेरिएको
Shares
आर्सनल अन्तिम चारमा

सारांश

  • काठमाडौं।
  • बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ।
  • आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए।

काठमाडौं। बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ। आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए।
जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ। एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ।[image: Arsenal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?