आज विश्व जल दिवस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७८
|
|
३७ पटक हेरिएको
Shares
आज विश्व जल दिवस

सारांश

  • काठमाडौं।
  • प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ।
  • संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो।

काठमाडौं। प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो।
सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो। सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलाे पटक विश्व जल दिवस मनाइएको थियो।
मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ। जलको अभावमा बाँच्न असम्भव छ। जसकारण जल महत्वपूर्ण छ। वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भाेग्नु परेकाे छ। अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्काे मारिरहेकाे छ। जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ।
विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्,जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ। [image: water-3.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त
अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत
जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत
मकै खेतीमा कृषकको संलग्नता बढ्दो
मकै खेतीमा कृषकको संलग्नता बढ्दो
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !
अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !

तपाईंले छुटाउनुभयो कि?