नेपालको शान्ति र विकासमा भारत असल साथीः मोदी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
३० पटक हेरिएको
Shares
नेपालको शान्ति र विकासमा भारत असल साथीः मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका पुरानो मित्र भएको बताएका छन् ।
  • उनले नेपाल र भारतजस्तो सम्बन्ध विश्वको अरु कुनैपनि देशबीच देख्न नपाईने भन्दै दुई देशबीचको सम्बन्ध प्राचिन कालदेखि नै रहेको सुनाए ।
  •  हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका पुरानो मित्र भएको बताएका छन् ।

उनले नेपाल र भारतजस्तो सम्बन्ध विश्वको अरु कुनैपनि देशबीच देख्न नपाईने भन्दै दुई देशबीचको सम्बन्ध प्राचिन कालदेखि नै रहेको सुनाए । हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत राम्रो साथी रहेको सुनाए ।

उनले आफू र प्रधानमन्त्री देउवाबीच बहुआयामिक विषयमा छलफल भएको सुनाए । मोदीले सुरुमा सम्बोधन गर्दै नवरात्रिको धेरै धेरै शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
सवारीसाधन खरिद गर्न मात्रै  १८ करोड रुपैयाँ रकमान्तर !
सवारीसाधन खरिद गर्न मात्रै १८ करोड रुपैयाँ रकमान्तर !
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?