मेयरको टिकट हातमा बोकेका उम्मेद्वारमाथि कुटपिट

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
३७ पटक हेरिएको
Shares
मेयरको टिकट हातमा बोकेका उम्मेद्वारमाथि कुटपिट

सारांश

  • नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् ।
  • मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् ।
  • मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो ।

नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
नयाँ प्रविधिमा पुराना चलचित्र
नयाँ प्रविधिमा पुराना चलचित्र
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय
अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
Vietnam: At least 27 killed by Typhoon Damrey
Vietnam: At least 27 killed by Typhoon Damrey
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प
कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…