ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए

सारांश

  • शिखरन्युज, २७ जेठ- ललितपुरमा व्यापारिक प्रयोजनका लागि पालिएका ४ हजार भन्दा बढी हाँस, कुुखुरा मारिएका छन् ।
  • ललितपुरको गोदावरी, बडिखेल क्षेत्र अन्तगत पर्ने कृषकले पालेका ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएकाले मारिएको हो ।
  • गोदावरी, बडिखेल क्षेत्र यस अघि नै बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्दै कसैलाई पनि जान दिइएको थिएन ।

शिखरन्युज, २७ जेठ- ललितपुरमा व्यापारिक प्रयोजनका लागि पालिएका ४ हजार भन्दा बढी हाँस, कुुखुरा मारिएका छन् । ललितपुरको गोदावरी, बडिखेल क्षेत्र अन्तगत पर्ने कृषकले पालेका ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएकाले मारिएको हो ।

गोदावरी, बडिखेल क्षेत्र यस अघि नै बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्दै कसैलाई पनि जान दिइएको थिएन । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको त्यस बर्डफ्लु भेटिएको ठाउँमा शनिबारदेखि खुल्ला गरिएको छ ।

पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर, पशुसेवा कार्यालय ललितपुरबाट गएको संयुक्त टोलीले त्यहाँ पालिएका ४ हजार ४ सय ८५ वटा हाँस, कुखुरा मारेका हुन् । बर्डफ्लु शंकास्पद स्थानमा पुगी त्यस टोलीले बडीखेलमा ९ सय २० र गोदावरी महादेवडाँडामा ३ हजार ४ सय ४४, स्थानीय कुखुर ७५ र ४१ वटा नष्ट गरेको बताएका छन् । 

महादेवडाँडामा ५ वटा हाँस, त्यहाँ भेटिएको १ हजार ९ सय ७२ केजी दाना पनि नष्ट गरिएको छ ।
बर्डफ्लु एच.एन. नामक भाइरसबाट लाग्ने सरुवा रोग भएकाले हाँसमा समेत रहेको हुन्छ ।  चिकित्सकका अनुसार हाँसबाट कुखुरा र अन्य पन्छीमा सरेपछि मात्रै लक्षण देखा पर्छ । पन्छीसँगको सम्पर्कमा रहने, मासु खाने व्यक्तिमा समेत सर्न सक्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा केन्द्रिय परिषद बैठक शुरु
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
नेकपाभित्र पोलिटब्युरो गठनमा यसरी भागवण्डा हुँदै
नेकपाभित्र पोलिटब्युरो गठनमा यसरी भागवण्डा हुँदै
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ
भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ
ओलम्पिक छनोटको खेल नेपालमा हुने
ओलम्पिक छनोटको खेल नेपालमा हुने
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै

तपाईंले छुटाउनुभयो कि?