पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १४, २०७९
|
|
३३ पटक हेरिएको
Shares
पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

सारांश

  • काठमाडौं।
  • यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ।
  • म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे।

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ। म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे।
इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो। खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए। सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १-१ गोल गरे।
भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे। यस्तै भिनिसिअस जुनियरले १ गोल गरे। पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन।
दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ।[image: 1615426731_158902292_1036946340162145_6698980299849482190_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !
नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ

तपाईंले छुटाउनुभयो कि?