भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै विराटनगरमा प्रर्दशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै  विराटनगरमा प्रर्दशन

सारांश

  • विराटनगर, ४ भदाै।
  • विराटनगरका टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार विराटनगरमा प्रर्दशन गरेका छन् ।
  • भट्टराईको शव सडकमा राखी उनीहरुले प्रदर्शन गरेका हुन् ।

विराटनगर, ४ भदाै। विराटनगरका टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार विराटनगरमा प्रर्दशन गरेका छन् ।भट्टराईको शव सडकमा राखी उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा शव राखी प्रदर्शन गरेका कारण विराटनगर इटहरी सडकसमेत  अवरुद्ध बनेको थियो ।

विराटनगरस्थित न्यू बिक्की हार्डवेयरमा आइतबार विहान भट्टराईको हत्या भएको थियो । उनी सोही हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत थिए ।विराटनगर ४ का ५० वर्षीय भट्टराईको आँखामा गम्भीर चोट लागेका थियो भने शरीरका विभिन्न ठाउँमा पनि चोट देखिएका थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
अमिताभ बच्चन काठमाडौं आउँदै
अमिताभ बच्चन काठमाडौं आउँदै
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस

तपाईंले छुटाउनुभयो कि?